अमेरिकाबाट निकालिएका ८ जना नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ । आज बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको हो । उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको