काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाका बैंकको आधा सम्पति मेरै हो ल भन्दै ठट्टा गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका हुन्