काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवस २०७८ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल,