२० मङ्सिर, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद प्रदेश नं ३ को प्रदेश अभ्यासवर्ग सम्पन्न भएको छ ।नेपालको सबै ७७ वटै जिल्लामा महत्वपूर्ण प्रशिक्षण कार्यक्रम समापन गरेसँगै प्रदेश संरचनालाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने यात्रालाई अगाडी बढाउँदै प्रदेश अभ्यासवर्गको आयोजना