३१ भाद्र २०८१, सोमबार

Tag: अबदुल्ला सइद मुवारक जरवान अलसाम्सी

सभामुख घिमिरेसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन् । भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल