१२ आश्विन २०८१, शनिबार

Tag: अबदुल्लाह अल्मुताइरी

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई सम्मान गरेका छन् । नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले नगदसहित सम्मान गरेका हुन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा भने भारतसंग पराजित हुँदै साफ