कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ बाणी मुक्त कमैया बस्तीका ४५ वर्षीय रामबहादुर चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । ह्वील चेयरको सहायतामा उहाँले हिँडडुल गर्दै आउनुभएको छ । घरमा उहाँ मात्रै एक्लो अपाङ्गता भएको व्यक्ति भने होइन