१ मङ्सिर, काठमाडौँ । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले तारावदन सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल, महासचिवमा जगदीशप्रसाद अधिकारी, सचिवमा जानकी श्रेष्ठ र कोषाध्यक्षमा अम्बिका खड्का चयन