१२ आश्विन २०८१, शनिबार

Tag: अपांगता

अपांगता भएकाहरुले पाए नयाँ जीवन

१६ जेठ, लिबाङ, रोल्पा ।  साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो । कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको