२९ फाल्गुन २०८२, शुक्रबार

Tag: अपराधिक गतिविधि

अशक्त अवस्थामा पनि निरन्तर अपराधिक गतिविधि

महेन्द्रनगर, २८ साउन । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक