बैतडी, १८ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले रोजगारीको सिर्जना गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको शुभारम्भ गर्दै उहाँले खानी तथा खनिज पदार्थको उत्खनन् गरी रोजगारीको सिर्जना गर्न