५ भदौ २०८३, शुक्रबार

Tag: अन्नपूर्ण इको रिसोर्ट

पोखरामा प्रधानमन्त्री बस्ने अन्नपूर्ण इको रिसोर्टमा नेपाली सेनाको कडा सुरक्षा

पोखरा । प्रधानमन्त्री बालेन शाह आज शुक्रबार माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको रिसोर्टमा बास बस्न आउने भएका छन्। रिसोर्ट स्रोतका अनुसार प्रधानमन्त्री शाह आउने भएपछि अन्य पर्यटकको बुकिङ लिइएको छैन । रिसोर्ट पुग्ने बाटोमा नेपाली सेनाले चेकजाँच गरिरहेको छ ।