१४ असार २०८१, शुक्रबार

Tag: अन्त्येष्टिका दिन

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण