१४ असार २०८१, शुक्रबार

Tag: अन्तर्राष्ट्रिय रेडक्रस

अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव चापागाईं श्रीलङ्का प्रस्थान

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान गरे । उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए । सो जिम्मेवारी सम्हालेपछि उनी पहिलो नेपाल भ्रमणमा आएका