जेनजीले अन्तरिम सरकार प्रमुखमा अघि सारे सुशीला कार्कीको नाम
काठमाडौं । जेनजीले सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् । जेनजीका प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज बुधबार सैनिक मुख्यालय जंगी अड्डामा भएको वार्तामा कार्कीको नाम प्रस्ताव गरेका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन