विविध कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
२४ फागुन, काठमाण्डौ । आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७