अन्ततः नजिकिँदै ओली–प्रचण्ड, अब ओलीको राजीनामा सेलाएकै हो त ?
साउन ६, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागीहरूले