२८ जेष्ठ २०८३, बिहिबार

Tag: अनुपम संगम

प्रकृति, संस्कृति र इतिहासको अनुपम संगम म्याग्दीको रघुगङ्गा गाउँ

म्याग्दी । म्याग्दी जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ। प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ। पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ