१४ असार २०८१, शुक्रबार

Tag: अनुदान लिनेको सङ्ख्या

नवलपुरमा जोतिएन बाँझो जमिन : अनुदान लिनेको सङ्ख्या न्यून

कावासोती । कोभिडको महामारी सुरु हुँदै गर्दा शहरमा बसेका गाउँगाउँमा फर्किएर बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका, बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रङ्गिए । यसकारण लामो समय बाँझो रहेको