दुर्गा प्रसाईं समूहसँग सरकारको सहमति, अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता
काठमाडौँ । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज आइतबारदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ। हिजो शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तामा महाअभियानले प्रस्तुत गरेका २७