५ फाल्गुन २०८२, मंगलबार

Tag: अनिश्चितकालका बिदामा

बजेट प्रकरणमा मुछिएका अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बसे बिदामा

काठमाडौं । अर्थसचिव मधु मरासिनी बिदामा बसेका छन् । बजेट निर्माण प्रक्रियामा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मा प्रकणमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । आजदेखि नै लागू हुने गरी उनी अनिश्चितकालका लागि बिदामा बसेका हुन् । बिदा लिनुअघि प्रधानमन्त्री,