१७ असार २०८१, सोमबार

Tag: अनिता देवी

सांसद बोलिरहने, सरकार सुनिरहने मात्रै हुनुहुँदैन : सांसद अनिता देवी

काठमाडौँ । जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ । बाहिरबाट हेर्दा र संसदीय प्रक्रियामा प्रवेश गर्दा निकै नै फरक अनुभव महसुस हुँदोरहेछ । संसदीय गतिविधिका बारेमा पत्रपत्रिकाबाट थाहा पाउँदै आएका हामी