काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि ट्राफिक प्रहरीले अनावश्यक केरकार गरिएको स्पष्ट पारेको छ । मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले आज एक विज्ञप्ति जारी गर्दै मेयर शाहले आफ्नी पत्नी