विराटनगर । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । स्रोतका अनुसार कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका हुन् । स्रोतका अनुसार आइतबार रिले अनसनका लागि पुगेका