काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउनुपर्छ भन्दै सामाजिक सञ्जाल र मिडियामा बोल्ने नेताहरूसँग आक्रोशित भएका छन् । आज सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न उद्धत भएको