काठमाडौँ । क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको भए प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज अर्थात साउन १२ गते गाउँ-नगर वडा अधिवेशन हुने थियो तर समय मै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यस