तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी केपी ओली नेतृत्वको सरकारले आफ्नो अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका छन् । ३ घण्टा प्रहरी हिरासतमा बसेपछि उनलाई साँझ साढे ५ बजेतिर रिहा भएपछि उनले सरकारले शक्ति