९ फाल्गुन २०८२, शनिबार

Tag: अदेल अब्दुल माहदी

इराकका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

८ कात्तिक, बग्दाद । इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गर्नु भएको छ । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गर्नुभएको हो । संसदले भने २२ मध्ये १४ जनाको नामलाई अनुमोदन