३ फाल्गुन २०८२, आइतबार

Tag: अदुवा किसान

मूल्य खस्किएपछि अदुवा किसान मारमा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो। तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् । गतवर्ष यही याममा ५५ देखि