७ मंसिर २०८१, शुक्रबार

Tag: अदालतमा उपस्थित

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापतिलाई लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो । पोखराको सूर्यदर्शन बचत