४ फाल्गुन २०८२, सोमबार

Tag: अटो लोन योजना

एनएमबि बैंकले ल्यायो नयाँ अटो लोन योजना, गाडी किन्न ७.१३% ब्याजदरमा ऋण

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल सात दशमलव १३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि