२० चैत्र २०८२, शुक्रबार

Tag: अटो दुर्घटना

चितवनमा अटो दुर्घटना हुँदा चार जनाको दु:खद निधन

नारायणगढ । चितवन जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो