२२ भाद्र २०८१, शनिबार

Tag: अझै बेपत्ता

बागलुङ पहिरो : थप एकको शव फेला, दुई अझै बेपत्ता

ढोरपाटन, बागलुङ । गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको