४ फाल्गुन २०८२, सोमबार

Tag: अझै फरार

भागेका छ हजार ३२८ कैदीबन्दी फर्काइए, आठ हजार २२६ अझै फरार

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताए । उनका अनुसार कतिपय गल्ती भयो भनेर