४ फाल्गुन २०८२, सोमबार

Tag: अझै पत्तो लागेन

महाकाली नदीमा डुबेका दुई बालिकाको अझै पत्तो लागेन

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्तो लाग्न सकेको छैन । नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेर बेपत्ता भएका थिए । आज बिहानदेखि