काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक हुबहु अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । गठबन्धनले पुनर्विचारका लागि