५ आश्विन २०८१, शनिबार

Tag: अग्रजको अनुभव

महाधिवेशन प्रतिनिधि भन्छन् : अग्रजको अनुभव र युवाको जोश आवश्यक

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका महाधिवेशन प्रतिनिधिहरुले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोशलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिनुभएका धनुषा क्षेत्र नं १ का महाधिवेशन