१९ जेष्ठ २०८१, शनिबार

Tag: अख्तियार दुरूपयोग अनुसन्धान आयोग

उपसचिवको भ्रष्टाचार मुद्दा : ३२ ठाउँमा घरजग्गा, १९ बैंकमा पैसा

काठमाडौँ । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज