अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । आज बुधबार सम्पन्न मतगणनामा उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड; पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । यस्तै यसअघि नै