काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’को नक्साबारे दुई छिमेकी मुलुक नेपाल र बंगलादेशले कुरा बुझिसकेकोले अब दुई देशले विवाद नगर्ने स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले देशको नेतृत्व गरेको ९ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे