२२ भाद्र २०८१, शनिबार

Tag: अक्षय तृतीया पर्व

आज जौँको सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।