२९ फाल्गुन २०८२, शुक्रबार

५ लाख घुससहित मालपोतका प्रमुख मण्डल पक्राउ


पक्राउ

६ मंसिर, काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो । मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिइ बर्दिबास ल्याइरहेको छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !