११ भदौ २०८३, बिहिबार

रसुवा बाढी (अपडेट) : हालसम्म १६२ जनाको शव फेला


रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ७२ जनाको शव फेला

काठमाडौँ। रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १६२ जना पुगेको छ । आज बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !