५ असार २०८३, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएकामध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !