१३ चैत्र २०८२, शुक्रबार

प्रधानमन्त्री बालेन शाहको शपथमा शीतलनिवासमा जे देखियो (तस्वीरहरु)


प्रधानमन्त्री बालेन शाहको शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो विशेष कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।

शीतलनिवास
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !