२३ फाल्गुन २०८२, शनिबार

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित


महेन्द्रबहादुर शाही

काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । आज राती अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !