१ चैत्र २०८२, आइतबार

सरकार–जेनजी सम्झौता : राष्ट्रपति र प्रधानमन्त्रीकाे पदावधि दुई पूर्ण कार्यकाल


सरकार–जेनजी सम्झौता

काठमाडौँ । राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको पदावधि दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने सम्झौता भएको छ ।

आज बुधबार सरकार र जेनजी प्रतिनिधिबिच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको सम्झौतामा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष कायम गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !