११ बैशाख २०८३, शुक्रबार

भोलि बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा परेन एमसिसी


प्रतिनिधिसभा

काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गर्ने विषय भने समेटिएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधि सभाको भोलिको बैठकमा एमसिसी अनुमोदनका लागि टेबल हुने बताएका थिए। तर सम्भावित कार्यसूचीमा भने समेटिएको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !