११ बैशाख २०८३, शुक्रबार

लुकाएर ल्याएको एक किलो सुन दिसाबाट निकालियो


विमानस्थल

काठमाडौं । एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । दुवईबाट लुकाएर ल्याएको एक किलो एक सय ग्राम सुन उनले मलद्धारमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

दावा छिरिङ शेर्पालाई शौचालयमा दिसा गराएर सुन निकालिएको प्रहरीले जानकारी गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !