३ बैशाख २०८३, बिहिबार

एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल


रामप्रसाद दंगाल

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले खोटाङ जिल्लाको अध्यक्षमा रामप्रसाद दंगाल विर्वाचित भएका छन्। २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे ।

त्यस्तैगरी सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरी विर्वाचित भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !